Digital Newspaper of Nepal
| Sunday, 25 February 2018
Subscribe Google+
Smart 4G

निर्धारित समयमै संविधान जारी हुन्छ –प्रम

NIC Bank, Long AD

November 6, 2014

SUSHIL-KOIRALA_20100917095709_20131124114217काठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ भित्र संविधान जारी गर्ने गरी दलहरूबीच सहमतिका लागि अधिकतम प्रयास भइरहेको बताएका छन् । निर्धारित मितिमै संविधान जारी गर्नुपर्ने दवाव अभियान अन्तर्गत संयुक्त विद्यार्थी सङ्गठनले आज बालुवाटार स्थित प्रधानमन्त्री निवासमा पुगी बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले माघ ८ भित्र वा त्यसभन्दा अगाडि नै संविधान जारी गर्न सहमतिको प्रयास भइरहेको बताए । दलहरूबीच सहमतिको प्रयास नै आफ्नो प्रमुख प्राथमिकतामा रहेको जानकारी गराउँदै उनले दुई तिहाइमा संविधान जारी गर्न प्रक्रियामा जाने मात्र सोच नराखिएको जनाए ।