Digital Newspaper of Nepal
| Wednesday, 22 August 2018
Subscribe Google+
Smart 4G

संबिधान सभा भित्र मध्यरातमा ताण्डव (फोटो फिचर)

NIC Bank, Long AD

January 20, 2015

काडमाडौं, ६ माघ । एकीकृत नेकपा माओवादी, मधेशी सहित १९ दलका सभासद्हरुले मंगलबार राति साढे १ बजे संविधानसभा भित्र तोडफोड र हुलहुज्जत मच्चाएका छन् । विपक्षी मोर्चाको तोडफोडका कारण संविधानसभाका कुर्सी माइकहरु भाँचिएका छन् भने केही सभासद तथा मर्यादापालकहरु घाइते भएका छन् । पक्रिया रोक्न उत्रिएका विपक्षी मोर्चाका सभासदहरुले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई लक्षित गरी आक्रमणको प्रयास समेत गरेका थिए । संविधानसभाभित्र मंगलबार मध्यरातमा एमाओवादी सहित विपक्षी मोर्चाका सभासद्हरुले देखाएको ताण्डव दृष्य यस्तो थियो ।

फोटो फिचर :

sambidfhan sabha todfod

sambidfhan sabha todfod2

sambidfhan sabha todfod3

sambidfhan sabha todfod4