Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

माइक्सको भ्यालेन्टाइनले माउण्टेन पुर्‍याउने

NIC Bank, Long AD

February 13, 2015

mountain flightफागुन १,काठमाडौं । फ्रेवुअरी १४ तारिक अर्थात् भ्यालेन्टाइन डेमा तपाई आफ्नी प्रेमिकासँग कहाँ जाने सोच बनाउनु भएको छ । यदि तपाई सहरका रेष्टुराहरुमा जाँदै हुनुहुन्छ भने तपाईलाई बालुवाटारमा रहेको माइक्स ब्रेक फास्टमा जान सक्नुहुन्छ । यसले तपाईलाई त्यो दिन लाइभ म्युजिकका साथ आनन्द त दिने नै छ साथै तपाईलाई माउण्टेन फ्लाइट गर्ने सौभाग्य पनि मिल्न सक्छ ।
यस बर्ष वालुटारमा रहेको माइक्स व्रेक फास्टले भ्यालेन्टाइन डे मा विशेष प्याकेजको घोषणा गरेको छ । लाइभ म्युजिकका साथ डिनरमा ड्रिक लिइने माइक्स व्रेक फास्टले जनाएको छ । भ्यालेन्टाइन डेका दिन माइक्समा आउने मध्ये एक जोडीलाई लक्की कुपन मार्फत माउण्टेन फाइटको अफर भएका कारण भ्यालेन्टाइन डेमा तपाईको रोजाई माइक्स ब्रेक फास्ट बन्न सक्छ ।