Digital Newspaper of Nepal
| Thursday, 24 May 2018
Subscribe Google+
Smart 4G

मुक्तक

NIC Bank, Long AD

January 8, 2018

कस्तो बिडम्बना

गरिब देशको नेताले करोडौंको गाडी चढेको छ
कलाकार देखी खेलाडिसम्म बिदेशीनु परेको छ
एक छाक टार्न धौधौ छ यो याहाँ गरिब जनतालाई
देश बनाउछु भन्नेहरु दिनरात कुर्सिको लाग लडेको छ ।

केशु बिश्वकर्मा