Digital Newspaper of Nepal
| Sunday, 25 February 2018
Subscribe Google+
Smart 4G

एलिसाको ‘रुपको झट्का’ लागेपछि… (भिडियो सहित)

NIC Bank, Long AD

February 2, 2018

काठमाडौं । मोडेल एलिसा राईको रुपको झट्का मोडल गम्भीर बिष्ट र ‘ह्याण्ड टु ह्यान्ड क्रु’ का युवाहरुलाई लागेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ ।


गायक बिमल गौतमको उक्त भिडियो युट्यवमा सार्वजनिक गरिएको हो । यस भिडियोलाई नवराज उप्रेतीले छायंकन गरेका छन् भने गम्भीरले निर्देशन गरेका छन् । प्रकाश श्रेष्ठद्वयले तयार बनाएको शब्दलाई बिमल गौतम आफैले संगीत भरेका हुन् ।
युवा पुस्ताले बोलीचालीमा प्रयोग गर्ने शब्दलाई लोकपन र आधुनिताको फ्युजन गरी संगीतबद्ध गरिएको गायक गौतमलेले बताए । त्यसै गरी फाष्ट विटको डान्सिङ गीत समेत भएकोले युवा पुस्ताले बढी रुचाउने अपेक्षा गरिएको उनको बिश्वास छ ।