Digital Newspaper of Nepal
| Wednesday, 19 December 2018
Subscribe Google+
Smart 4G

माल्दिभ्समा सर्वोच्च अदालतका न्यायाधीश पक्राउ

NIC Bank, Long AD

February 6, 2018

बीबीसी । माल्दिभ्सको सर्वोच्च अदालतका प्रधानन्यायाधीश मंगलबार पक्राउ परेका छन् ।

माल्दिभ्समा राष्ट्रपति अब्दुल्ला यमेनले राजनीतिक व्यीक्रलाई छाडिदिने अदालतको आदेशलाई अस्वीकार गरेपछि संकट उत्पन्न भएको छ ।

मंगलबार प्रधानन्यायाधीश अब्दुल्ला सइद र अर्का न्यायधिश अलि हमिदलाई अनुसन्धानका लागि प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

के अनुसन्धान वा दण्ड हुने भन्नेबारे कुनै खुलासा गरिएको छैन् । त्यहाँको पहिले नै सांसदलाई बर्खास्त गरेको छ ।

माल्दिभ्स सरकारले पूर्व राष्ट्रपति मौमुन अब्दुललाई पक्राउ गरेपछि देशमा १५ दिनको संकटकाल घोषणा गरेको छ ।