Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको सम्मान

NIC Bank, Long AD

February 9, 2018

काठमाडौं । सरकारले राष्ट्रिकति माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रकवि घिमिरेलाई यो सम्मान दिने निर्णय गरेको हो ।