Digital Newspaper of Nepal
| Wednesday, 22 August 2018
Subscribe Google+
Smart 4G

देशै भरी ११ दिन योग सिकाउँने कार्यक्रम भोली देखि सुरु हुदै

NIC Bank, Long AD

February 12, 2018

काठमाडौं । योगको जन्मभूमि नेपाल भएपनि योगको बारेमा अझैसम्म धेरै मानिसले गहिराईमा पुग्न नसकेको ठान्ने शान्ति योग आश्रमका अध्यक्ष योगी प्रकाश ढुंगाना र उनको समूहले शिवरात्रीको दिन देखि ११ दिन देशका विभिन्न स्थानमा गएर योग सिकाउँने कार्यक्रम छ ।

शान्ति योग आश्रम मच्छेगाऊँ, माधवराज सुमार्गी भवन पशुपतिनाथ, भक्तपुर, पोखरा,लुम्बिनीदेखि देवघाटसम्म गएर ११ दिन सम्म विश्व उत्सव मनाउँन लागेको शान्ति योग आश्रमका अध्यक्ष योगी प्रकाश ढुंगाना बताउनु भयो ।