Digital Newspaper of Nepal
| Sunday, 21 October 2018
Subscribe Google+
Smart 4G

त्रिभुवन विमानस्थलको फोहोर फ्याल्ने ठाउँमा आगलागी, केहीवेर उडान अबरुद्ध

NIC Bank, Long AD

February 13, 2018

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिकतर्फको कार पार्किङ क्षेत्रमा आगलागी हुँदा केहीवेर उडान-अवतरण अबरूद्ध भएको छ । नजिकै रहेको फोहोर फ्याल्ने ठाउँमा अपरान्ह साढे ४ बजे अागलागी भएको हो ।

 

उनले दमकल नआउञ्जलका लागि विमानस्थल बन्द गरिको बताए ।विमास्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘फोहोर फाल्ने ठाउँमा आगलागी भएपछि सावधानी अपराउँदै ९ मिनेट विमानस्थल बन्द गरिएको हो । स्थिति सामान्य छ ।’