Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

क्यानाडा विरुद्ध नेपालः टस जितेर नेपालले रोज्यो फिल्डिङ

NIC Bank, Long AD

February 14, 2018


काठमाण्डौं । नेपाललाई विश्वकप छनोटमा पुग्न यस खेलमा जित अत्यावश्यक छ भने क्यानाडा पनि जितसँगै विश्वकप छनोटमा पुग्नेछ। नेपालले ४ खेलमा ३ जित सहित ६ अंक जोडेको छ। क्यानाडा प्रतियोगितामा खेलेका चारै खेल जित्दै ८ अंकसहित अंक तालिकाको शीर्षस्थानमा छ।