Digital Newspaper of Nepal
| Tuesday, 22 May 2018
Subscribe Google+
Smart 4G

कली कली पानि लिएर आए सुभाष लामा

NIC Bank, Long AD

March 4, 2018

काठमाडौं । पप गितका चर्चीत गायक सुभाष लामा कली कली पानि नामको भिडियो गित लिएर आएका छन । उक्त गितलाई दिपक बमजमले निर्देशन गरेका छन भने आभाष तामाङ र खुश्वु तामाङ मोडलका रुप प्रशंसनीय अभिनय गरेका छन । संगित संयोजन विनोद लामा र पणिन्द्र राईको एरेन्जर निर्माण भएको गित युवा पुस्ताले मन गराएका छन ।