Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

राष्ट्रिय सभामा मनोनित ३ सदस्यले सपथ लिए

NIC Bank, Long AD

March 9, 2018

काठमाडौं । राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित खतिवडासहित रामनारायण विडारी र विमला पौडेलले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष सपथ लिएका छन । सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सपथको बाटो खुलेको थियो ।

राष्ट्रियसभा सदस्य बनेपनि उनीहरुले राष्ट्रपति चुनावमा भोट हाल्न पाउने छैनन् ।

मतदाताहरुको अन्तिम नामावली प्रकाशन भइसकेको छ, जसमा उनीहरु छैनन् । यद्यपि, संघीय संसद् सचिवालयले सपथ लिएको जानकारी गराए बाधा अड्काउ फुकाउमार्फत मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछ ।