Digital Newspaper of Nepal
| Saturday, 19 January 2019

गणेश तिमिल्सिना बने राष्ट्रियसभा अध्यक्ष

March 14, 2018

काठमाडौं । सांसद गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

 

सभाको बुधबार बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो । राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।