Digital Newspaper of Nepal
| Monday, 16 July 2018
Subscribe Google+
Smart 4G

पपुवा न्यूगिनीले नेपाललाई दियो ११५ रनको लक्ष्य

NIC Bank, Long AD

March 15, 2018


काठमाडौं । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो ।

नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४र४ विकेट लिए । करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।