Digital Newspaper of Nepal
| Sunday, 21 October 2018
Subscribe Google+
Smart 4G

अज्ञात समूहको आगजनीमा १५ करोडको क्षति

NIC Bank, Long AD

April 15, 2018

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको भकुण्डेवेसीमा रहेको ब्लू साइन रोडा तथा ढुंगा उद्योगमा चैत ३१ गते राति अज्ञात समूहले वम प्रहार गरि आगजनी गर्दा १५ करोड बरावरको क्षति भएको छ । रातीको समयमा अन्धाधुन्ध आक्रमण गरि उद्योगको मेसिन, स्काभेटर र सवारी साधानमा क्षति पु¥याएको सन्चालक विवेक कार्कीले जानकारी दिनुभयो । प्रारभ्भिक क्षतिको विवरणले १५ करोड देखाएको भएपनि यो भन्दा अझै बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । वम प्रहारबाट आगो लगाएर अज्ञात समूह फरार भएको र उनीहरुको खोजी गरिहेको प्रहरीले जनाएको छ ।